नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा सरकारले भारतबाट आयात हुने आलु-प्याजमा भ्याट लगाएपछि त्यसमाथी व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १ असार २०८० ०५:५७ शुक्रबार
कला १८ जेष्ठ २०८१ किम्फ: महिला फिल्ममेकरको उत्सव अमेरिकी राजदूतावासको सहप्रस्तुतिमा रहेको सो किम्फः महिला फिल्ममेकरको उत्सव सत्रको सुरुवातमा नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नक्भीले आफ्नो धारणा राखेकी थिइन्।
विचार १८ जेष्ठ २०८१ अहंकारको अवसान कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।
समाज १८ जेष्ठ २०८१ तीन दिनदेखि बेपत्ता बालकको शव फेला तिला नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।
समाज १८ जेष्ठ २०८१ पोहोरभन्दा गर्मी यस वर्ष काठमाडौंलगायत देशभरि नै पोहोरभन्दा बढी गर्मी भएको छ। मौसमविद्हरूले पश्चिमी क्षेत्रका तराईका भूभागमा अझै गर्मी बढ्न सक्ने अनुमान गरेका छन्।