गाउँबिचबाट सडक खन्न लाग्दा खुसी भएका दैलेखका नारायण नगरपालिका–४ स्थित ठाडीखोला र भिरमौराका स्थानीयहरू वर्षा सुरु भएसँगै आएको पहिरोले स्थानीयहरू पीडित भए।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।