१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Puja giri
पूजा गिरी


पूजा गिरीका लेखहरु :

नेपालमा ‘हुकअप कल्चर’को बढ्दो ‘ट्रेण्ड’

हुकअप कल्चरको फाईदा तथा वेफाईदा पनि छ। यौन मानव जिवनको आत्यावश्यक कुराभित्र पर्दछ र हरेक व्यक्तिको आफ्नो याैनको ईच्छा व्यक्त गर्न पाउने अधिकार हुन्छ। कुनै व्यक्ति यौनिक रुपमा सक्रिय छ भने उ शारिरीक तथा मानसिकरुपमा स्वस्थ रहने स्वास्थविज्ञहरुले बताउदैं आएका छन्।

के याैनको विषयमा कुरा गर्नु गलत हो?

हरेक व्यक्तिको जिवनमा यौन एक महत्वपूर्ण पक्ष मानिन्छ। त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिको अधिकार पनि हो। समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा अझैपनि खुलेर बहस हुन सकेको छैन।

पहिलेका जनप्रतिनिधीले वाचा गरे हिँडेः न साइकल ‘लेन’ बन्यो न त ‘पार्किङस्थल’

२०७४ सालको स्थानीय तह निर्वाचनमा लेन बनाउने बाचा गरेका जनप्रतिनिधिहरु पाँच वर्षे कार्यकाल सकेर विदाइ भईसके। लेन बनाउने र साइकल गुडाउने सपना भने ज्यूँ का त्यूँ छ। काठमाडौं महानगरले नेतृत्वमा बालेन्द्र शाह आएका छन्। उनले अध्ययन बिना साइकल लेन बनाउन नसकिने स्पष्ट पारेका छन्।

'हैजा सामान्य रोग होइन, इतिहास डरलाग्दो छ'

प्रारम्भिक अनुसन्धान अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको छ।

लैङ्गिक पहिचानसहितको प्रमाण खोज्नु मेरो शरीरमाथि राज्यको हस्तक्षेपः भूमिका श्रेष्ठ

‘मेरो शरीर मेरो अधिकार’ भन्छौं हामी, तर लिङ्ग परिवर्तन गरियो भने मात्रै लैङ्गिक पहिचानसहितको नागरिकता पाउँछ भन्नु त सिंगो मेरो शरीरमाथि राज्यको हस्तक्षेप हो। विधेयकमा चिकित्सकबाट प्रमाणीकरण अनिवार्य हुने व्यवस्था राखिनुलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसहरूको गोपनीयताको हक हनन गर्ने काम हुँदैछ,’ उनको भनाइ थियो।

समाजले यी ‘अन्य’ लाई किन स्वीकार्न सक्दैन?

पछिल्ला वर्षहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएको छ। तर विडम्बना, समाजले भने यी ‘अन्य’लाई अझै स्वीकार्न सकेको छैन।

‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’

हालै एक युवतीले आठ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेलगतै एकपछि अर्को बलात्कार तथा यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। हाल सार्वजनिक भईरहेका घटनाहरुमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ। सडकदेखि सदनसम्म यस्ता विषयहरुलाई गम्भीर रुपमा हेर्न थालिएको छ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।

चावहिलकाे सेन्ट लरेन्स कलेजका शिक्षकमाथि छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव राखेको आरोप, बिहानभर कलेजमा तनाव

सेन्ट लरेन्स कलेजको बिहानी सत्रका संयोजक जनार्दन अधिकारीले ती छात्रामाथि विभिन्न किसिमका यौनजन्य क्रियाकलाप गर्न खोज्ने, अनावश्यक मानसिक तनाव दिने गरेको पीडितले आरोप लगाएकी छन्। शिक्षकले आफूलाई गरेको व्यवहारले धेरै तनाव हुन थालेपछि विद्यार्थीले कलेज प्रशासन तथा आफ्नो परिवारलाई घटना बारे जानकारी दिएकी थिइन।

अध्यक्ष ओलीकै गृह जिल्लामा हल्लियो एमाले गढ, फुत्कियो दमक नगरपालिका

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा झापाको दमक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु पराजित भएका छन्।

काठमाडौंका नगरपालिकाहरुमा कांग्रेसकै वर्चश्व

काठमाडौं जिल्लाका ११ वटा स्थानिय तह मध्ये ६ वटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। चार वटा नगरपालिका र १ महानगरपालिकाको मतगणना जारी छ।

यसपटक एमालेलाई अप्ठेरो छ बुढानीलकण्ठ नगरमा

बूढानीलकण्ठमा सबै पदमा गरेर २ सय ८५ जनाको मनोयन दर्ता छ। ३ सय ८ जना उम्मेदवारमध्ये २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २ सय ८५ जनाको अन्तिम नामावली प्रकाशन भएको हो। बूढानीलकण्ठ निर्वाचन अधिकृत कार्यालयको तथ्याङ्कअनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना उपमेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेदवारी दर्ता छ।

स्वतन्त्र र साना दलका उम्मेदवार भन्छन्: चिन्ता नयाँ पुस्ताको छ, मत चाँही पुरानालाई दिने?

यस्तै उपमेयरमा उम्मेदवारी दिएका ३१ जनामध्ये १९ जना स्वतन्त्र उम्मेदवार हुन्। मेयर र उपमेयरमा दलिय भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी छ। तर चर्चा दलिय उम्मेदवारहरुकै बढी भइरहेको देखिन्छ। जबकी कुनैपनि पक्षबाट दलिय उम्मेदवारको तुलनामा अधिकांश स्वतन्त्र उम्मेदवार कमजोर देखिदैनन्।

महालक्ष्मी नगरमा कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा

नगरपालिका मेयर पदमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी (केन्द्र)बीच तालमेल छ भने एकीकृत (समाजवादी)ले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच नै सहमती नहुँदा एकीकृत समाजवादीले मेयरमा छुट्टै उम्मेदवारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्