१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Narayan Nepal
नारायण नेपाल


नारायण नेपालका लेखहरु :

अतिरिक्त कक्षाको भार!

जुनसुकै तहको होस्, शिक्षा स्थानमैत्री तथा सिकारुकेन्द्रित हुन जरुरी छ। अभिरुचि, अध्ययन र अभ्यासमा सिकारुलाई शिक्षकवर्गले डोर्‍याउनुपर्छ, अभिप्रेरित गर्नुपर्छ अनि प्रगतिका लागि न्यायोचित पृष्ठपोषण गर्नुपर्छ।

सिर्जना चोरीको पौंठेजोरी

अरूका गीत जथाभावी गाएर अनधिकृत प्रयोजनमा ल्याउने, नयाँ गीत चलाउन चलेका कलाकारको नाम राख्ने र सहभागिताको नाम जोड्ने खेल पुरानै भइसकेको यथार्थमा मौलिक सीप र ज्ञानभन्दा पनि बजारका दर्शक तान्ने क्षणिक दृष्टि गणित हेरिने प्रवृत्तिले सिर्जनशील कर्मक्षेत्र भने धराशयी बन्दै गएको जानकारहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्