१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Mira Rajbhandari Amatya
मीरा राजभण्डारी अमात्य


मीरा राजभण्डारी अमात्यका लेखहरु :

छुवाछूत र विभेद कहिलेसम्म ?

घाउ निको भयो । तर साथीसँगको प्रेम र संगतको आलो रगत कहिले सुकेन । कालान्तरमा व्यावहारिक विविधताका कारण साथीसँग बिस्तारै सम्बन्ध छुट्यो । तर, हजुरआमाको आँखा छलीछली उसको घर खेल्न गएको र उनकी आमाले प्रेमसाथ नानी भन्दै तातो बारा र छोइलाचिउरा खाजा खुवाएको अझै बिर्सेको छुइन ।

राष्ट्रियता र राष्ट्रवादका सवालहरूसँगै महिला विकासका एजेण्डा

विश्वका धेरै राष्ट्रले एकैपटक महामारीको रूपमा झेल्नुपरेको कोरोना भाइरसको कहरका कारण खाडी मुलुकमा कार्यरत लाखौं श्रमिक नेपाल फर्काइने तरखरमा छन् । हुन पनि आफ्नो परिवार पाल्न र सन्तानलाई उचित शिक्षा दिन परदेशी भूमिमा रगतपसिना गर्दै देशको अर्थतन्त्रलाई रेमिटेन्सले धानिरहेका ती जमातले दुःखको बेला आफ्नो देश नफर्के कहाँ जाने ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्