१६ वैशाख २०८१ आइतबार
image/svg+xml
dr. Jagan-karki
डा. जगन कार्की


डा. जगन कार्कीका लेखहरु :

नेतृत्व, नैतिकता, लोकतन्त्र र समानताको चौतर्फी महामारी

कोरोना कहरले दुनियाँको अर्थतन्त्र, समाज र धेरै रितिथितिमा नै उथलपुथल र आमूल परिवर्तन ल्याउने अवस्था रहेको छ। यसरी अकस्मात संक्रमणबाट ज्यान गुमाउनेहरुले लोभ, मोह, कामलाई नै त्यागेर जानु परेको अवस्था छ भने प्रियजन गुमाउनेहरुका लागि यो समय कस्टप्रद छ। कोहि भेन्टिलेटरमा जीवन र मृत्युसँग लडिरहेका छन्। कोहि आइसोलेसनमा छन्, अनि कैयौं जागिर, रोजगार गुमाएर हतास मानसिकतामा छन्।

आत्महत्या दुरुत्साहनमुखी अनौपचारिक बैंकिङ तथा वित्तीय प्रणाली

केही साता अघि धदिङ्गमा एक जोडी परिवार आफ्ना लालाबाला सहित त्रिशुली नदीमा हेलिएको खबर सुनियो। पत्रपत्रिकामा आएका खबर अनुसार मिटर ब्याज तिर्न नसकेको कारण अन्य उपाय नपाएर सो परिवारले सामूहिक आत्महत्याको दर्दनाक बाटो रोजेको थियो।

एनआरएनको निर्वाचनलाई फर्केर हेर्दा

गैर आवासीय नेपाली संघको भर्खरै सम्पन्न नवौं विश्वसम्मेलनमा नीति नियम र पद्धति सम्बन्धी भएका शून्य बहस देखियो। निर्वाचनको समयमा नेतृत्वको हल्ला खल्ला र खेल बढी देखिनुले चुनाव ताका देखिएका बिकृति र अराजक गतिविधिले संस्थाको साख इतिहासमा नै सबैभन्दा धेरै गिरेको महशुस हुन्छ।

के हुन वैदेशिक लगानीका बाधक तत्त्व?

सरकारले सन् २०१५ मा नेपालमा गएको भूकम्प पश्चात प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको लगानी सम्मेलन आगामी २९ र ३० मार्चमा काठमाडौँमा हुँदैछ। सन् १९९० मा लगानी सम्मेलन भए पश्चात बैदेशिक लगानी नीति नै बनाएर सुरुगरिएका पछिल्ला लगानी सम्मेलन दाताहरु आकर्षित गर्न केहि हदसम्म सफल भएको बताईदै आएको पाइन्छ।

युरोपेली युनियनसंग बेलायतको पारपाचुके : चुनौती बन्दै व्यापारिक स्वार्थ

संयुक्त अधिराज्य बेलायत  सन् १९७३ देखिको आबद्धता रहेको युरोपेली  युनियनबाट बाहिरिने जनमत संग्रहको आदेशसंगै अघि बढेको ब्रेक्जिटको बहस बेलायत, यूरोपियन युनियन साथै विश्व बजारमा चरम उत्कर्समा पुगेको छ।

विकास र गरिबीको जाल

विकासका पूर्वाधारहरु बनेसँगै गरिविको रेखामुनी रहेका जनताहरु झन्-झन् गरिव हुँदै जाने अवस्थालाई गरिवीको दुस्चक्र अर्थात् गरिवी जाल भनिन्छ। समाजशास्त्रीय दृष्टिकोण अनुसार गरिवी जाल (Poverty Trap) विकास र पूँजीवादको चरम विकाससंगै देखापर्ने एउटा स्वनिर्मित अवस्था हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्