२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
Dik Bhadur Chhatri
डिक बहादुर खत्री (कुमार)
लेखक प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपालका निवर्तमान महासचिव हुन्।

डिक बहादुर खत्री (कुमार)का लेखहरु :

कोभिड–१९, वैदेशिक रोजगार र सरकारको नीति तथा कार्यक्रम

नेपालको अर्थतन्त्रको प्रमुख आधार वैदेशिक रोजगारी पनि हो। २३ अर्व भन्दा बढीको लगानी, ४२ लाख भन्दा बढी बेरोजगार युवा– युवतीहरुलाई वैदेशिक रोजगारमा ब्यवस्थापन कम चुनौतिपूर्ण छैन। करिव १६ हजार भन्दा बढी आन्तरिक रोजगारी र सोही ब्यवस्थामा आश्रीत अन्य ब्यवसाय र त्यसमा अन्तरनीहित करीव १२ हजारको रोजगारीको अवस्था यसको अर्को पाटो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्