१६ वैशाख २०८१ आइतबार
image/svg+xml
पुरूषाेत्तम दाहाल


पुरूषाेत्तम दाहालका लेखहरु :

सामना गरिरहनुपर्ने यक्ष प्रश्न

नयाँ शक्ति विस्तार गर्ने क्रममा माओवादीको राजनीतिक आधार क्षेत्र मानिएको मध्यपश्चिमको दाङ पुगेका डा.बाबुराम भट्टराईसमक्ष पुराना माओवादी कार्यकर्ताले जे सोधे, ती प्रश्न हिजो कथित जनयुद्धको निर्णय गर्ने सबै माओवादी नेताहरुसँग निरन्तर नेपालको राजनीतिक इतिहासमा सोधिने प्रश्न हुन्।

अग्निपरीक्षामा प्रचण्ड

आज राजनीतिका विषय अनेक छन् । खास गरी नेपालको इतिहासमा नै पहिलो पटक एक जना महिला प्रधान न्यायाधीशमा आसीन हुन पुग्नुभएको छ । भरखर आरम्भ लोकतन्त्रले विकसित लोकतन्त्रको अभ्यासलाई समेत निकै पछाडि पार्दै सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा एक विदूषी महिलालाई आसीन गराउनुअघि राष्ट्रपति पदमा विद्यादेवी भण्डारी र सभामुख पदमा ओनसरी घर्तीमगरलाई विराजमान गराइसकेको छ ।

सरकार फेर्ने कसरत

राजनीतिक स्थिरताको नारा निरन्तर राजनीतिक वृत्तको खेती भए पनि एक दुई महिनाको अन्तरालमा केही दिनसम्म सरकार परिवर्तनको हल्लाले बजार व्याप्त हुने गरेको छ ।

अख्तियारमाथि उठेका औँला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अरु आयुक्तमाथि महाभियोग लगाउन स्वतन्त्र सार्वभौमसत्ताको सर्वोच्च संस्था संसदसँग अनशनमा चर्चित डा. गोविन्द केसीले माग गरेको समाचार सनसनीपूर्णरूपमा सार्वजनिक हुन पुगेको छ।

समस्याहरूको महासमुद्रमा देश

यो आलेख तयार गर्दैगर्दा करिब चार दशकदेखि गृहयुद्धको भासमा प्रतिदिन डुब्दै गएको अफगानिस्तानबाट १२ नेपालीको नृशंस हत्याको खबर आएको छ । सामान्य सुरक्षाकर्मीका रूपमा कार्यरत ती नेपालीले अफगानिस्तानमा क्रूरतम शैलीमा भइरहेको हिंसाको सिकार हुनुप¥यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्