२३ वैशाख २०८१ आइतबार
image/svg+xml
डा. राजेन्द्र कोजु


डा. राजेन्द्र कोजुका लेखहरु :

सम्भव छ गुणस्तरीय चिकित्सा सेवा

२०६२ सालतिरको कुरा हो, धुलिखेल वडा नं. ६ कुत्ताल निवासी सुमित्रा पराजुलीलाई थोरै हिँड्दा पनि सासै जालाजस्तो गरेर स्याँस्याँ भएपछि धुलिखेल अस्पतालमा ल्याइयो । मुटुको एउटा भल्भ निकै साँघुरिएको थियो तसर्थ आवश्यक सम्पूर्ण आकस्मिक उपचार गरियो । भल्भ नै फेर्नुपर्ने भएकाले केही दिनपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी पठाइयो । डा. भगवान कोइराला र उनको टिमबाट भल्भ फेरिएपछि राम्रो भयो ।

स्वस्थ जीवन र प्रार्थना

यो हप्ता विश्व मुटु दिवस मनाइन्छ। संसारभरकै तथ्याङ्क हेर्ने हो भने मुटु रोग मृत्युको प्रमुख कारणमध्ये पर्छ। यो रोगबाट मर्नेमध्ये ८० प्रतिशत गरिब राष्ट्रका हुने गर्छन्। त्यसैले यसमा कमी ल्याउन आवश्यक छ। स्वस्थ रहन जसलाई पनि मन लाग्छ।

मुटुको स्वास्थ्य

एक जना विदेशी चिकित्सक नेपालको अस्पतालमा कार्यरत थिए। उनी व्यायाम, जगिङ गर्नमा कहलिएका थिए। वरपरका सानातिना पहाड चढ्थे। एक दिन पहाड चढ्दा अलि बढी स्वाँस्वाँ गरेको देखेर सँगैको अर्को साथीले के भयो भनेर सोधेछन्। उनलाई पनि केही दिनदेखि अलि अप्ठेरो भएजस्तो ला

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्