१७ वैशाख २०८१ सोमबार
image/svg+xml
मुराहरि पराजुली


मुराहरि पराजुलीका लेखहरु :

सेयरमा यसपालि कुरो अर्कै छ!

सेयर बजार पछिल्ला दिनमा नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ। समग्र बजार परिसूचक नेप्से १५ सय माथि पुगेको छ। स्टक एक्सचेन्जको शुरुआती समयमा वर्षभरि हुने कारोबार अहिले एकै दिनमा हुन थालेको छ। गत सोमबार मात्रै दुई अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर बजारप्रति यो आकर्षणका पछाडि केही कारण छन्।

चाभेज र वाममार्गी रोमाञ्च

भेनेजुयाली नेता ह्युगो चाभेजको मृत्युपछि कथित वामपन्थी बुद्धिजीवी र वामपन्थलाई जीविकोपार्जनको माध्यम बनाएका पेशाकर्मी (राजनीतिकर्मी होइनन्) ले नेपालमा बगाएको आँसु उदेकलाग्दो छ। चाभेज प्रतिभाशाली नेता होलान् तर आराध्य देवता होइनन्। डेढ दशक भेनेजुयलाको सत्त

नयाँ स्टक एक्सचेन्ज ल्याउनुअघि

केही साताअघि अर्थमन्त्री वर्षमान पुनले अहिलेकै शैलीमा चलाइरहे नेपाल टेलिकमको अवस्था जनकपुर चुरोट कारखानाको जस्तो हुने बताएका थिए। बुद्धि नपुर्‍याए नेपाल टेलिकममात्र होइन उनकै मन्त्रालयअन्तर्गतको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि चुरोट कारखानाकै नियती भोग्

सेयरको चिन्ता

समग्र अर्थतन्त्रलाई उछिनेर सेयर बजार एक्लै अघि बढ्न सक्दैन। सेयर बजारको कारोबार मापन गर्ने परिसूचक नेप्से तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ। घट्दो सेयर बजारबाट चिन्तित लगानीकर्ताले बजार उत्थानका लागि बुँदागतरूपमा सरकारलाई सुझाव दिएका छन्। तर ती सुझाव

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्