१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शान्ता चौधरी
चौधरी पूर्व कमलरी तथा पूर्व सभासद् हुन्।

शान्ता चौधरीका लेखहरु :

गरिब र उत्पादनमुखी बजेटको खाँचो

आगामी बजेट लोकतन्त्रको लडाइँमा सधैँ अगाडि तर प्रतिफल पाउने कार्यमा पछाडि परेका वर्ग समेटिने गरी कृषि, रोजगारी र गरिबकेन्द्रित कार्यक्रमका रूपमा आउन आवश्यक छ।

समृद्धिको आधारः भूमिसुधार

समय जति फेरिँदै गएको किन नहोस्, भूमि व्यवस्थामा जुन हिसावले परिवर्तन आउनुपर्ने हो, त्यस्तो परिवर्तन आएको छैन। नेपालको चौथाइ परिवार भूमिमा श्रम गर्छन् तर उनीहरूसँगै न घर बनाउने जमिन छ न त खेती गर्ने आफ्नै स्वामित्वको जमिन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्