१५ वैशाख २०८१ शनिबार
image/svg+xml
डा.घनश्याम न्यौपाने ‘परिश्रमी’


डा.घनश्याम न्यौपाने ‘परिश्रमी’का लेखहरु :

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ । कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो । संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता । यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ ।

विद्वान्, दार्शनिक र कवि

धेरै वर्षपहिले कुनै लेखमा पढेको थिएँ– दार्शनिक र कविहरू अद्र्धपागलजस्तै हुन्छन् । यो कुरा कुन किताब वा पत्रिकामा पढेँ र कसले लेखेको हो भन्ने सम्झना भने अहिले छैन । कविता पढ्न र सिर्जना गर्न निकै रमाउने र उत्साहित हुने व्यक्ति भएकाले पनि होला, पढ्नेबित्तिकै यस वाक्यले गम्भीर बनाएको थियो मलाई । के म पनि अद्र्धपागल हुँ वा हुँदै छु ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्