१६ वैशाख २०८१ आइतबार
image/svg+xml
बालकृष्ण कट्टेल
बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेलका लेखहरु :

तीला

छोडेको दश वर्षपछि सिमरन आफ्नो गाउँ लुम्सेरा पुगी। गाउँ छोड्दा ऊ सन्तोषी थिई। फर्कँदा भने सिमरन। सन्तोषी उसले रोजेको नाम थिएन। आमाले राखिदिएकी रे। ऊ बुझ्ने भएपछि नाम फेरी। सिमरन राखी। भन्थी– ‘सन्तोषी’ले ऊ बढी आज्ञाकारी सुनिन्थी। ‘सिमरन’ले आत्मविश्वासी। ऊ आत्मविश्वासी हुन चाहन्थी।

लोकन्ती

गायत्रीको लोकन्तीबाट फर्केकै दिन आमा जोगमायाले सावित्रीलाई एकजोर कुर्ता–सुरुवाल हातमा राखिदिइन्। आजसम्म जामा–सुरुवाल लगाएर हिँडिरहेकी सावित्री नयाँ लुगा पाउँदा गद्गद् हुने नै भई। आफैँलाई रोक्न सकिनँ र खुसी हुँदै आमाको गलामा गम्लङ्ग अंगालो हाली। नयाँ लुगा पाउनलाई दसैँै कुर्नुपर्ने सावित्रीले यसपटक हिउँदमा पनि एकजोर लुगा पाएकी थिई।

तेपे मिजार [कविता]

तेपेमिजार बिहानै उठ्छन् मङ्गलीले तावामा सेकाएका दुई पाप्रा रोटी खाएर काममा लाग्छन - छिनो र मार्तलले ढुङ्गा काट्छन् र अर्काको घरको गारो हाल्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्