१५ वैशाख २०८१ शनिबार
image/svg+xml
दीपेन्द्र राेक्का
उपेन्द्र लामिछाने / दीपेन्द्र राेक्का

दीपेन्द्र राेक्काका लेखहरु :

फेरिएको नशा

भक्तपुर टौमडीका  ४१ बर्षीय राजेश दिदियाको जीवन कथा सिनेमाको एउटा प्लट जस्तै लाग्छ। कक्षा ६ मा पढ्दा ११ बर्षकै उमेरमा उनका दुवै खल्तीमा लागुपदार्थका वोतल हुन्थे। उनी क्यारियरको रुपमा प्रयोग भए। त्ययसको केही समयपछि उनले लागुपदार्थ प्रयोग गर्न थाले।

असारे भाका गाउँदै एक्ली कान्छी

गैरी खेतको रोपाई, आउनु भाको तपाई छाता छाडी घुम केलाई ? अरुलाई मैले लौ भनेको छैन दिल बसेको मायालाई।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्