१६ वैशाख २०८१ आइतबार
image/svg+xml
गौरी तमु
गौरी तमु

गौरी तमुका लेखहरु :

हिउँ बिलाउनुअघि...

माघ अन्तिम साता परेको झरीले वर्षौपछि पोखरा नजिकैका गाउँ हिउँले सेताम्मे थिए। माछापुच्छ्रे पनि वर्षौपछि पूर्ण रूपमा ढाकिएको थियो। धेरै दिनदेखि धुलाम्मे पोखरा झरीपछि भर्खरै स्नान गरेकी कुमारीजस्तै देखिन्थी।

सरप्राइज गिफ्ट

तपाईँले कहिल्यै कल्पनै नगरेको व्यक्ति, वस्तु, सम्मान वा उपहार भेट्नुभयो भने तपार्इँको सुरुको प्रतिक्रिया कस्तो हुन्छ ? कि तपाईँ केहीबेर बोल्नै सक्नुहुन्न, कि रुनुहुन्छ कि  खुसीले उफ्रिनुहुन्छ। गत कात्तिक १७ गते शनिबार पोखराको एक कार्यक्रममा यस्तै दृश्य देखियो।

१० मुक्तक

समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरु, भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरु । पुरा गर्न सपना र स्वार्थका ति सिँढीहरु, आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरु ।

अर्थपूर्ण जीवन

जीवनमा सधैं सबै उज्याला सुख र मिलनले मात्रै बोकेर ल्याउँदैनन् र ल्याउँदैनन् सुख र सुखद् क्षणहरुले मात्रै जीवन बाँच्नुको अर्थपूर्ण परिभाषा पनि । कहिलेकाँही कहालीलाग्दा अँध्यारा दुःख र विछोडहरुले पनि लिएर आउँछन् अर्थपूर्ण जीवन बाँच्नुको परिभाषा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्