१५ वैशाख २०८१ शनिबार
image/svg+xml
डा.ढाकाराम सापकोटा


डा.ढाकाराम सापकोटाका लेखहरु :

निराश नपारौँ

नेपालमा कम्युनिस्ट पार्टीस्थापना हुँदा देशमा राणा शासन थियो। त्यसविरुद्ध आन्दोलन चलिरहेको थियो। राणा शासनको उत्तराद्र्धतिर त्यस शासनविरुद्ध आन्दोलन सुरु गरेर प्रजापरिषद्ले आमनागरिकबीच आफ्नो परिचय स्थापित गरेको थियो। जुन कुरा नेकालाई सहज लागिरहेको थिएन। फलतः प्रजापरिषद् रहँदासम्म कांग्रेस जनतामाझ आफ्नो वर्चस्व कायम गर्न नसक्ने देखेर प्रजापरिषद्लाई यो वा त्यो रूपमा कमजोर बनाउने खेलमा लाग्यो। आन्दोलनको नेतृत्व आफूले गरेको देखाउन नेकाले त्यही खालको व्यवहार गर्दै रह्यो।

काठमाडौँका मेयरको कछुवागति

काठमाडौँनेपालको राजधानी हो । त्यसैले यहाँ अन्य क्षेत्रको तुलनामा शिक्षित व्यक्ति बसोवास गर्दै आएका छन् ।

पूरा होला त आशा?

कुनैबेला सत्ताको केन्द्रविन्दु दरवार थियो। दरवारले जे चाहन्थ्यो, त्यही हुन्थ्यो। दरवारबाट हुने निर्णयले जनतालाई कस्तो प्रभाव पार्छ भन्नुभन्दा पनि दरवारको गुनगान गाउनेहरू खुसी हुन्छन्कि हुँदैनन् भन्ने कुरा पहिलो प्राथमिकतामा पथ्र्याे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्