१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शारदा पौडेल


शारदा पौडेलका लेखहरु :

नारी आन्दोलनकाे शतक

एकसय वर्षअघि अर्थात् विसं १९७४ मा भोजपुर जिल्लामा जन्मिएकी योगमाया न्यौपानेले विधवा विवाहको वैधानिकता, बालविवाह, बहुविवाह र सतिप्रथाजस्तो कुरीति अन्त्यका लागि थालेको आन्दोलन नै नेपालको महिला आन्दोलनको सुरुआत थियो । तत्कालीन राणाशासक चन्द्रशमशेरले योगमायाले राखेका मागमध्ये सति प्रथाको अन्त्य गरिदिए । योगमायाका अन्य माग पूरा भएनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्