२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अरुण पौडेल


अरुण पौडेलका लेखहरु :

गढीमाईको देश !

हिन्दू शास्त्रहरूमा यत्रतत्र अहिंसाको महत्व दर्शाइएको छ। त्यस हिसाबले आफुलाई हिन्दू धर्मावलम्बी मान्ने मानिसले देवतालाई चढाउने नाममा पशुहरूको हत्या गर्नु कति जायज हुन्छ ?

बुद्धको नागरिकता !

उनको शिक्षा भौगोलिक सीमा पार गरेर श्रीलंका पुग्यो, थाइल्यान्ड पुग्यो, चीन, म्यान्मार, लाओस, कम्बोडिया, जापान, कोरियालयायत कैयौँ भूमिहरूमा पुग्यो । दुर्भाग्य, उनको महापरिनिर्वाणको केही शताब्दीपछि जहाँबाट उनको शिक्षाको प्रादुर्भाव भयो, त्यही भूमि अर्थात् भारतवर्षबाट उनको शिक्षा विलुप्त भयो ।

मृत्युबाेध : जीवन जिउने कला

‘श्रीदेवी डाइज एट फिफ्टी फो ।’नहेरुँ भन्दाभन्दै खोलिहालिने फेसबुकको टाइमलाइनमा थुप्रै विदेशी समाचारका लिंक सेयर भइसकेका रहेछन् । धेरै भएको थियो, यी बलिउडकी चर्चित अभिनेत्रीका तस्बिर नदेखेको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्