१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
डा. सञ्जय आचार्य


डा. सञ्जय आचार्यका लेखहरु :

नयाँ मौद्रिक नीति: कसरी प्रभावकारी बन्ला ?

मौद्रिक नीतिले अर्थतन्त्र पुनरूत्थान कार्यक्रमहरूलाई नै परिभाषित र निर्देशित गर्छ भन्ने आशा गरिएको थियो तर नीति त्यो स्तरमा आउन सकेन, नीति नीतिकै रूपमा सीमित रह्यो।

संकट समाधानको वित्तीय प्रयास

गाडी खरिद र भैपरी आउने खर्चमा गरिने कटौती अत्यन्त सकारात्मक छन् किनकि यी आर्थिक वर्षको अन्त्यमा गरिने असारे खर्च हुन् ।

करको करकाप

यसै आर्थिक वर्षको सुरुआतसँगै स्थानीय निकायहरूले विभिन्न प्रकारका नयाँ कर र गैरकर राजस्वहरू उठाउन थालेपछि जनस्तरमा ऊसन्तुष्टि, अनि राजनैतिक र बौद्धिक स्तरमा नयाँ बहसको शृंखला सुरु भएको छ।

अन्तर्देशीय जलमार्गको बहस

नेपाल–भारतको बीचमा अन्तर्देशीय र आन्तरिक जल यातायातको विकास गरिने प्रसंग अहिले चर्चामा आएको छ। नेपाली भूमिमा कोशी र गण्डकी नदीहरूमा र भारत प्रवेशपछि गंगा नदीमा जल यातायात विस्तार गरी मानिस र सामानहरूको आवागमन वृद्धि गरिने लक्ष्य आफैँमा उत्साहजनक छ। यो सम्भावना उजागर हुन सकेको खण्डमा हिमाली मुलुक नेपाललाई भारतको पश्चिम बंगालसँग पारवहन सुविधा प्राप्त हुनेछ।

आर्थिक रूपान्तरणको पाटो

बहुपक्षीयभन्दा पनि द्विपक्षीय लाभका अवसरहरू उजागर हुने सम्भावना रहेका क्षेत्रहरूलाई लगानीको प्राथमिकतामा राखिनुपर्छ। एसिया र प्रशान्त क्षेत्रमा लामो विकास बैंकिङ अनुभव समेटेको एसियाली विकास बैंकले व्यापारिक कोरिडोरलाई पाँचवटा चरणहरू पार गर्दै आर्थिक कोरिडोरमा रूपान्तर गर्न सकिने प्रक्रिया सुझाएको छ।

तेल संकटमा दूरदर्शिता

वर्तमान विश्वमा पेट्रोलियम पदार्थको प्राप्यता र उपभोग आर्थिक विकासको एक प्रमुख आधार बनेको छ । समग्रमा हाल चार अर्ब ब्यारेल बराबरको निष्काशित सञ्चित तेल विश्वमा छ । दैनिक करिब १० करोड ब्यारेल बराबरको खर्चको आधारमा यो ४१ दिन बराबरको खपतलाई धान्न पुग्ने स्तरको हो ।

वन्यजन्तुको अवैध व्यापार

विगत चार वर्षमा साँढे ३ लाख जीवित चरा, २० लाख जीवित सरिसृप (घस्रने) जन्तु, २५ लाख गोहीका छाला, १५ लाख छेपाराका छाला, २१ लाख सर्पका छाला, ७३ टन लोपोन्मुख माछाका सुकुटी, ११ लाख सामुद्रिक मुगा अवैध ढंगले व्यापार गरिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्