१६ वैशाख २०८१ आइतबार
image/svg+xml
मन्जु उप्रेती


मन्जु उप्रेतीका लेखहरु :

स्वास्थ्य संस्थाका भवन पाँच वर्षसम्म बनेनन्

जिल्लामा भारतीय राजदूतावासको आर्थिक सहयोगमा बन्ने निर्माण गर्ने भनिएका २३ वटा स्वास्थ्य संस्थाका भवन निर्माण कार्य बजेट नआउँदा अझै अन्योलमा रहेको छ।

मन्थलीमा यात्रुबाहक बस दुर्घटना, २८ जना घाइते

रामेछापको मन्थली नगरपालिका ६ कुनौरीको मोडमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको तामाकोशी अस्पताल रामेछापले जनाएको छ।

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

स्थानीय निकायलाई कोरोना रोकथामका लागि वाग्मती प्रदेशको १३ करोड

वाग्मती प्रदेश सरकारले प्रदेशका १ सय १९ स्थानीय निकायलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रयोजनका लागि १३ करोड ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो समय विदा दिएपछि शहर र विदेशबाट समेत मानिसहरु जिल्ला तथा गाउँमा भित्रिएपछि यतिबेला अधिकांश जनप्रतिनिधिहरु हैरान बनेका छन्। उनीहरु हैरान नमानी प्रकोप रोकथाम गर्न र नागरिकलाई प्रकोपबाट जोगाउन यतिबेला दिनरात नभनिकन जिम्मेवारीमा खटिरहेका छन्।

कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता

सर्वत्र कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लामा आवश्यकता सतर्कता बढाउन थालेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने र त्यही अनुरुपमा जनशक्ति परिचालन गरी जनचेतना बढाउने निर्णय गरेको छ।

महोत्सवमा दुर्गेशसँगै झुम्यो मन्थली

यंग्यात्मक गित गाएर चर्चामा रहेका दुर्गेश थापा दोस्रो रामेछाप महोत्सवमा आएर गित गाउदा शनिबार साँझ हजारौ दर्शकहरु थापासँगै उनको गितमा झुमेका थिए।

‘सजग भए पाठेघर क्यान्सरको डर छैन’

जिल्लाको रामेछाप नगरपालिकाकी वडा नं ६ डान्सिङटारकी ३५ वर्षिया निर्मला मगर ५ बर्ष पहिले गाउमा नै पुगेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन पुगिन्।

राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव

राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।

आँखाको ज्योति फर्केपछिको खुसी

लामो समयदेखि आँखाको दृष्टि शक्ति कमजोर रहेका जिल्लाको लिखु तामाकोशी गाउँपालिका २ सैपुका बुद्ध दम्पतीको एकै साथ आँखाको सल्यक्रिया भयो।

बर्थिङ सेन्टर छ, सेवा छैन

गुम्देल स्वास्थ्य चौकीमा पाँचजनाको दरबन्दी भए पनि दुईजना अनमीको भरमै सेवा सञ्चालन हँुदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छिन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ।

चार वर्षमा जग बन्यो, पुल बनेन

जिल्लाको दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलको गुम्देल खोलामा लाच्छोर र क्यामालाई वडा केन्द्रसम्म जोड्ने गरी निर्माण थालिएको मोटरेवल पुल ४ वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन। पुल निर्माणका लागि ४ वर्षमा जग बनेता पनि जगकै कामसमेत अधुरो रहेको छ।

गृहमन्त्रीले बिर्सिए आफू बसेको गाउँ

द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्।

बोल्दाबोल्दै भक्कानिए वडाध्यक्ष

जनताकै सेवा गर्छु भनेर स्थानीय निकायको चुनावमा वडाध्यक्ष लडें र जितें पनि। तर जनताको अपेक्षाअनुसार काम गर्ने वातावरण नहुँदा आफैंमा लज्जाबोध भएको छ।

फेरिनै नसकेको गुम्देलबासीको विकास माग

तीन तहको निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको नारा दिएता पनि जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलका स्थानीयको विकास माग भने अझै फेरिन सकेको छैन। गुम्देलबासीले सरकारसँग यतिबेला नयाँ योजना केही मागिरहेका छैनन। उनीहरुले पुस्तौदेखि माग्दै आएको विकासलाई आज पनि निरन्तर पच्छ्याउदै विकास मागिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्