२३ वैशाख २०८१ आइतबार
image/svg+xml
गोविन्द न्यौपाने


गोविन्द न्यौपानेका लेखहरु :

खोसिएको मातृसत्ता

प्राचीन युनानमा ‘ओरेस्टिया’ नामक नाटक प्रख्यात थियो। युनानका प्राचीनसाहित्य र पुराणहरूको खोज गर्ने बाखोफनले सन् १८६१ मा मातृसत्ता नामक पुस्तकमा यस नाटकको चर्चा गरेका छन्

पृथ्वीनारायण न महानायक न त प्रतिनायक

वर्तमान सरकारले इतिहासको सम्मान गर्ने हो भने पृथ्वीनारायण र खासगरी सुगौली सन्धिपछिका शासकले गरेका अन्याय र अत्याचारको माफी माग्दै ऐतिहासिक घाउमा न्यायको मलम लगाउन सवाल्ट्रन समूहसँग माफी माग्ने हिम्मत हुनुपर्छ।

ब्राह्मीकाे नेपाल यात्रा

सभ्यताको विकास क्रमलाई विभिन्न चरणमा विभाजन गरिएको देखिन्छ। विशेषगरी कृषियुगलाई विभाजनको आधार बनाई त्यसअघिको युगलाई प्रागैतिहासिक अर्थात ढुंगेयुग र त्यसपछिको युगलाई आद्यइतिहास अर्थात् नगरसभ्यताको इतिहास भनिएको पाइन्छ। आद्य–इतिहास र इतिहासलाई विभाजन गर्ने आधिकारिक आधार लेखन अर्थात् लिपि हो।

मुद्रा महत्ता

लिच्छवि राजा मानदेवको नामबाट जारी गरिएको ‘श्रीमानांक’ मुद्रा नेपालको मौद्रिक इतिहासको प्रथम मुद्रा हो। राजा मानदेवभन्दा पहिलेका मुद्रा प्राप्त भएको छैन।

यल पञ्चदान

भिक्षादान वा दान ग्रहणको परम्पराले दान लिने वा दिने दुवैको धार्मिक तथा आध्यात्मिक समुन्नति भई मोक्ष प्राप्त हुन्छ। यसैक्रममा पाटनमा बर्सेनी मनाइने यल पञ्चदानको चर्चा गरौं। यल पञ्चदान वा पञ्जरा बौद्धमाग्रीले श्रावण शुक्ल अष्टमीका दिन मनाउँछन्।

सम्पदा संरक्षणको सिद्धान्त

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।

पुरातत्व : सम्पदा र संस्कृति

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।

तीजकाे समाजशास्त्र

नेपाली समाज पुरुषप्रधान समाज हो । पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ ।

शोधपत्रहरूको सदुपयोग

उच्च प्राज्ञिक चेतना र चिन्तनले कुनै पनि राष्ट्रलाई सही मार्गमा डो¥याउन निर्दिष्ट गरेको हुन्छ । देशमा आइपरेको कठिन परिस्थितिमा प्राज्ञहरूको सही सल्लाहले देशलाई सम्भावित दुर्घटना हुनबाट बचाउँछ ।

राष्ट्रिय एकताको पर्व फागु

प्रकृतिको रोमाञ्चक नाट्यकारितालाई जीवन जगतसँग सामञ्जस्य गराउँदै सार्थक जीवन जिउनुपर्छ भन्ने जीवनको निचोडलाई सालिन्दा हामीले मनाइंँदै आइरहेको फागु  पर्वले पनि अभिव्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्