८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

मेरो देश

बालकविता

मेरो देश नेपाल  

उत्तरमा छ हिमाल  

मेरो नेपाल हिमालको काखमा  

हरियो छ डाँडा र पाखामा  

 

नेपालीकी छोरी म  

नेपाल मेरो देश  

धेरै पढीलेखी गर्नु छ

देशको विकास

 

नेपालका सन्तति

सानासाना नानी

नेपाललाई माया गर्ने

बसालौँ है बानी ।

 कक्षा –४ ,

ताराकुञ्ज सेकेन्डरी, पोखरा ।

प्रकाशित: २९ माघ २०७७ ०६:०९ बिहीबार

जूनकिरी