चर्चित व्यंग्य कवि अर्जुन पराजुलीले प्रधानमन्त्रीले संसद् विघटन गराएकामा व्यंग्य गर्दै कविता लेखेका छन्। उनले भनेका छन्, ‘तपाईं त जंगबहादुर हुनुहुँदोरहेछ !’ थप पंक्ति उनकै हस्ताक्षरमा- Follow @nagarik_news प्रकाशित: ६ पुस २०७७ ०८:१३ सोमबार
राजनीति ६ जेष्ठ २०८१ सत्ता पक्षबाट जिम्मेवारपूर्ण कुरा आएन, झारा टार्ने समिति मानिन्न: कांग्रेस प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ।
राजनीति ६ जेष्ठ २०८१ फेरी सर्यो प्रतिनिधि सभा बैठक, साढे ४ बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्ने समय फेरि सरेको छ। आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो।
खेल ६ जेष्ठ २०८१ फ्रेन्चाइजीसँग असन्तुष्ट रोहित, छाड्लान् त मुम्बई इन्डियन्स ! मुम्बई इन्डियन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच टाइटल जिताएका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा फ्रेन्चाइजीको व्यवहारबाट रुस्ट छन्।
राजनीति ६ जेष्ठ २०८१ राष्ट्रियसभा सूचना टाँसेर सोमबारसम्मलाई स्थगित सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने भनिएको संसदीय समितिको टीओआरमा सहमति नजुटेपछि राष्ट्रियसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।