चर्चित व्यंग्य कवि अर्जुन पराजुलीले प्रधानमन्त्रीले संसद् विघटन गराएकामा व्यंग्य गर्दै कविता लेखेका छन्। उनले भनेका छन्, ‘तपाईं त जंगबहादुर हुनुहुँदोरहेछ !’ थप पंक्ति उनकै हस्ताक्षरमा- Follow @nagarik_news प्रकाशित: ६ पुस २०७७ ०८:१३ सोमबार
राजनीति ६ जेष्ठ २०८१ समीक्षा यात्रामा निस्किए रास्वपा महामन्त्री ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गरेका छन्।
स्वास्थ्य ६ जेष्ठ २०८१ आर्थिक अभावले काेही बिरामी आँखा उपचारबाट वञ्चित हुने छैनन्: डा. सन्दुक रुइत तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले बिरामीलाइ आँखा उपचारको सेवाबाट वञ्चित हुन नदिने बताएका छन्।
समाज ६ जेष्ठ २०८१ बर्दियामा पाटे बाघ मृत फेला बर्दियामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ। मधुवन नगरपालिका–४ कालिका सामुदायिक वनमा आइतबार बाघ मृत अवस्थामा फेला परेको हो।
अन्तर्राष्ट्रिय ६ जेष्ठ २०८१ इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ।