१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हिसिलाले जितिन् लिरिल फ्रेश फेस उपाधि

काठमाडौ– लिरिल फ्रेश फेस सिजन ४ को उपाधि हिसिला महर्जनले जितेकी छन् । बुधवार राती सम्पन्न “लिरिल फ्रेश फेस”को चौथो संस्करणमा सात सय भन्दा बढी प्रतियोगीलाई पछि पार्दै महर्जनले उपाधिका साथ नगद पुरस्कार एक लाख रुपैयाँ र हिरो डुएट स्कूटर पनि हात पारिन् ।

यो प्रतियोगिताको निर्णायकमा फोटोग्राफर किशोर कायस्थ, कोरियोग्राफर प्रशान्त ताम्राकार र पूर्व मिस नेपाल माल्भिका सुब्बा थिए । सात हप्तामा सात श्रृंखलामा समेटिएको लिरिज फ्रेस फेस शोमा प्रतियोगिलाई नयाँ नयाँ काम गर्न लगाइएको थियो ।  

प्रकाशित: १३ पुस २०७४ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App