२० वैशाख २०८१ बिहीबार
image/svg+xml

आजबाट सुरू भयो रमजान (तस्बिरहरू)

हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्