१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

राजीनामा दिएर बाटो खुला गर्न मुख्यमन्त्री कार्कीलाई कांग्रेसको सुझाव

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।

राजनीतिक अस्थिरताको दौड सुरु भयो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजनीतिक अस्थिरताको दौड सुरु भएको बताएका छन्।

माओवादी र कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी होः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी भएको बताएका छन्।

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ: मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्