२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

क्रिकेटर गुल्सन झालाई गृह जिल्लामा अभिनन्दन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।

टी-२० विश्वकपका लागि नेपाल छनोट हुन्छ: क्रिकेटर गुल्सन झा

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरसंगको खेलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झाले नेपाल टी-२० विश्वकपमा नेपाल छनोट हुने बताएका हुन्।

गुल्सनको सहरमा विजयोत्सव

एकै ओभरमा २० रन बनाई डकवर्थ लेविस पद्धतिबाट नेपाललाई विश्वकप छनोट क्रिकेट खेल्न सक्षम बनाएका गुल्सन झाको गृहसहर मलंगवामा विजयोत्सव मनाइएको छ।

क्रिकेटर गुल्सनका बुबा भन्छन्: छोरा विश्वकप खेलेको हेर्ने इच्छा छ

बिहीबार युनाइटेड अरब इमिरेट्स् (यूएई) संगको खेलमा राम्रो प्रदर्शन गरेका खेलाडी गुल्सन झाको गृह सहर मलंगवामा विजयको उत्सव देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्