राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।
नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री दाहाल बुधबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले बृहत्त राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरण मिलोस भन्ने कामना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरी बराह क्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन्।