१६ वैशाख २०८१ आइतबार
image/svg+xml

इजरायलका लागि नेपाली राजदुतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी बढेको बताएका छन्।

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा छः सांसद खनाल

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन्।

रास्वपा सांसद खनालले ‘प्रधानमन्त्री भैंसी चढेर आएको कुरा आए’ भनेपछि संसद अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदले नियमापत्ति जनाउदै खनालले भनेको शब्द तत्काल संसदको रेकर्डबाट हटाउन मागे गरे। यस बिषयले संसद अवरुद्ध भएको छ।

रास्वपाका शिशिर खनालको प्रश्नः लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सरकारले कहिले सार्वजानिक गर्ने भनी प्रश्न गरेका छन्।

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो।

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छः मन्त्री खनाल

आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताएका हुन्।

विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो: शिक्षामन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्।

शिशिर खनालको शिक्षा मन्त्रीसम्मको यात्राः अब सुध्रेलान त कक्षा कोठा?

शिक्षामन्त्री खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने प्रतिवद्घता जनाएका छन्।

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको अग्रता कायमै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्