‘आँखाको पट्टी खोल्दा फेरि संसार देख्न थाले’
त्यो समय ६७ वर्षका अमनाथ सिम्खाडाको लागि भने जीवनकै सबैभन्दा खुसीको क्षण बन्यो।
त्यो समय ६७ वर्षका अमनाथ सिम्खाडाको लागि भने जीवनकै सबैभन्दा खुसीको क्षण बन्यो।
नेपालको राहदानीमा १० लाख नौ हजार र नेपाल सरकार पञ्जिकाधिकारीको कार्यालयको अभिलेखमा दुई करोड ६४ लाख नाम र ठेगाना गलत प्रविष्टि छ । जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइँसराइँ र सम्बन्ध विच्छेदको अभिलेखमा २७ प्रतिशतसम्म गल्ती पाइएको छ । विषादि र वनस्पतिको नाम ८३ प्रतिशतजति अंग्रेजीकरण भइसकेको छ ।