१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

बाँकेमा बढ्दै कोरोना, जमुनाहा नाकामा एकैदिन ३९ जनामा संक्रमण

उक्त नाकामा यही पुस १९ गते ९ जना, पुस २० गते ४, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६, पुस २४ गते ४६ र आइतबार ३९ जनामा संक्रमण देखिएको फोकल पर्सन ओलीले जानकारी दिए।

दुई दिनभित्र सिमानाकामा सवारी आवागमन खुल्छः उपप्रम पोखरेल

एक वर्षपछि देशका सबै सीमा नाकामा सबैखाले सवारी आवागम पुर्ववत रुपमा अब संचालनमा आउने भएको छ। उपप्रधानमन्त्री इश्वर पोखरेलले सीमानाकाहरु यातायातसमेत आउने जाने गरी साबिक अवस्थामा दुईदिन भित्र संचालनमा आउने बताएका छन्।

सिमानाकाकाे निगरानी सिसिटिभी क्यामराबाट

नेपाल भारतबीचकाे प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्साैल सिमाना स्थित शंकाराचार्य द्वार पार गर्न अब ६ तिरबाट लगाइने सिसिटिभी क्यामेराको निगरानीबाट गुज्रिनु पर्ने भएकाे छ।

नेपाल र भारत नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ। दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्