१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘म्याडम प्राइम मिनिस्टर’को त्यो सन्देश बिपीलाई अमान्य

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका विशेष दूतले भने, ‘म्याडम प्राइम मिनिस्टरको यहाँलाई एउटा विशेष सन्देश छ। तपाईं किन जानाजान बलिरहेको आगोमा हाम फाल्नुहुन्छ? नेपालको परराष्ट्र र रक्षा दुइटा मन्त्रालय भारतलाई दिनुभयो भने यहाँलाई आजीवन नेपालको राष्ट्रपति अथवा प्रधानमन्त्री बनाउने म्याडमले वचन दिनुभएको छ।’

भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?

नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमाः समकक्षी मोदीसँग आज वार्ता

देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।

महेन्द्रको ‘रहस्यमय’ मृत्यु

उपचारमा संलग्न डा. सच्चेकुमार पहाडी र डा. मृगेन्द्रराज पाण्डेले हृदयाघातकै कारण राजा महेन्द्रको मृत्यु भएको बताए पनि भारतीय डाक्टर भाटिया चितवन पुगेर उपचारमा संलग्न भएपछि राजाको स्वास्थ्य झन् जटिल हुनु ‘रहस्यमय’ मान्ने पनि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्