१५ वैशाख २०८१ शनिबार
image/svg+xml

थारु समुदायमा ‘अट्वारी’ पर्वको रौनक

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु समुदायले अट्वारी भन्ने गर्दछन्। पाँच पाण्डव मध्यका भीम जस्तै ‘बलवान हुन पाउँ’ भन्ने कामना सहित यो पर्वमा थारु समुदायका पुरुषहरु व्रत बस्ने गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्