१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पृथ्वीको तापमान वृद्धिले पाकिस्तानमा बाढी

बाढी सुरु भएको दुई महिनामा पाकिस्तानका लाखौं मानिस विस्थापित भएका छन् भने हालसम्म १५ सयले ज्यान गुमाएका छन्। भीषण वर्षाका कारण इन्दुज नदीमा ठुलो बाढी आएको छ भने धेरै भूभाग जलमग्न बनेको छ।

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्ताका उद्धार अधिकारीहरुले दिएको समाचार अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्