२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

आइतबारदेखि बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग हुन्छ: राहदानी विभाग

काठमाडौँ महानगरपालिकाको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाए पछि विभागले एक सूचना जारी गर्दै बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग गर्ने बताएको छ।

सिर्जना सिंहभन्दा १९ हजार भन्दा बढी मतले बालेन अगाडि, स्थापित तेस्रो स्थानमा

काठमाडाैँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्