१५ वैशाख २०८१ शनिबार
image/svg+xml

घिमिरे, समय र संस्मरण

त्यसबेला कलेजमा पढ्ने विधार्थीलाई पुलिसले पक्रेर लागेको देख्थेँ। किन पक्रेको थाहा पाउँदिनथेँ। पक्राउ पर्ने विधार्थीप्रति बाल संवेदनशीलता भएर हो या आफू पनि विधार्थी भएकाले समाउँछ भन्ने बाल भयले हो, के भन्दा र गर्दा पुलिसले समाउँदैन भनेर साथीलाई सोध्थेँ। साथीहरू थुप्रै थिए। उनीहरूको सम्झना छ। ती साथीमध्ये विमला कोइराला र चुडा रेग्मी चलाख रहेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्