१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नयाँ वर्षमा प्रकृतिको शुभकामना

नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ।

अनकन्टार भिरकी सुनाखरी : योगमाया

नेपाली समाजमा जरो गाडेर बसेका सदियौँ पुराना विकृति, विसङ्गति, कुरीति, अन्धविश्वास, सामाजिक विभेद, घुसखोरी, भ्रष्टाचार, जातप्रथाविरुद्ध तथा धर्म र महिला हकहित एवम् प्रकृति संरक्षणका पक्षमा योगमायाले फुकेको विद्रोहको बिगुल आफैमा असामान्य घटना थियो। योगमायाको विद्रोहले राणा सरकारका लागि ठूलो चुनौती खडा गरेको थियो।

२ सय ५० किलो सुनाखरीसहित महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले बहुमूल्य सुनाखरीसहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी मालढुङ्गाबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट शुक्रबार राती ८ बजे सुनाखरीसहित महिलालाई पक्राउ गरेको हो।

अर्किडको माग छ, उत्पादन छैन

अर्किड’। ‘अर्किड’ फूल निक्कै सुन्दर फुल्ने फूल हो। अर्किडलाई फूलको राजा मानिन्छ। यो फूल फूलेपछि लामो समय टिक्छ। अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्