१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सर्वोत्तम सिमेन्टको आईपीओ आवेदन आजबाट खुला

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट (तस्बिरहरू)

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।

नेपाल रिपब्लिक मिडियाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।

रिभर फल्स पावरको आईपीओ आजबाट बिक्री खुला

आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ खुला

लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

खुल्यो ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ

निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार चार सयको हातमा १० कित्ता सेयर

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ। त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।

रु रु जलविद्युतको आईपीओ बिक्री खुला

रु रु जलविद्युत परियोजना लिमिटेडले आजबाट आईपीओ जारी गर्दै छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। रु रु जलविद्युत आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयका लागि प्रतिशेयर १ सय दरका ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।

ग्रीनलाइफ हाडड्रोपावरको आईपीओ बाँडफाँट, कसलाई कति पर्यो ?

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सार्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीनलाइफको आईपीओ आज बाँडफाँट गरिएको हो।

महिला लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजसम्म आवेदन दिन सकिने छ। माघ ३० गतेदेखि सर्वसाधारणका लागि महिला लघुवित्तको आईपीओ विक्री खुल्ला गरिएको थियो।

महिला लघुवित्तको आईपीओ निष्काशन हुँदै

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले माघ २८ देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

१५ कम्पनीको पौने १३ अर्बको आईपीओ स्वीकृत

धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा १५ वटा कम्पनीहरूले १२ अर्ब ६९ करोड मूल्यको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छ। बोर्डले विभिन्न आईपीओ निष्कासनका लागि माग गरेका कम्पनीलाई करिब पौने १३ अर्ब मूल्य बराबरको १२ करोड ६९ लाख ५२ हजार पाँच सय ४० कित्ता सेयर निष्कासन गर्न स्वीकृती दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्