१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै

नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस) सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत

सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ।

प्रसूति सेवाको कपिलवस्तु मोडल

कुनै पनि स्वास्थ्य समस्या आफैँमा खराब हो। तर यसमा पनि प्रसूतिसम्बन्धी समस्या झनै डरलाग्दो हो किनकि यसमा आमा र शिशु दुवैको ज्यान खतरामा पर्ने वा बाँचे पनि दुवैमा अल्पकालीन, दीर्घकालीन समस्या निम्तने सम्भावना कायम हुन्छ।

प्रसूति सेवामा अब्बल कपिलवस्तु अस्पताल

कपिलवस्तु अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको छ। केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको हो।

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

हुम्लामा टर्च बालेरै प्रसूति सेवा

विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ। ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ।

गाउँमै प्रसूति सेवा

जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको पहलमा प्रसूति सेवा सञ्चालनमा आएको जनाइएको छ।

निजी अस्पतामा निःशुल्क प्रसूति सेवा

नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ शनिबार माघ १ गतेदेखि सुरु गरिरहेको वीरगन्जको सुर्या अस्पतालले सरकारी अस्पतालसरह प्रसूति सेवा निःशुल्क दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्