२४ वैशाख २०८१ सोमबार
image/svg+xml

उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन राष्ट्रपतिकाे आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौंउपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई आग्रह गरेका छन्।

प्रेस स्वतन्त्रता लोकतान्त्रिकरण अभियानको एउटा महत्वपूर्ण पक्ष: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन्।

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन्।

निरङ्कुश शासनको अन्त्यमा नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्।

आशा दिलाएर फर्के अमिर

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन्।

इजरायलमा वेपत्ता वीपीन जोशीको सकुशल उद्धार गरिदिन राष्ट्रपतिलाई परिवारको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

तोयम राया महालेखापरीक्षकमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

विकासको आधार कृषि,पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्