१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘डाइभर्सिटी प्लाजा’ अर्थात् हिमाली आप्रवासीको कथाव्यथा

अमेरिकाको न्युयोर्क सहरवरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।

न्युयोर्क टाइम्सको गन्तव्य सूचीमा मुस्ताङ

अन्तर्राष्ट्रिय पत्रिका द न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्य सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

ओपनएआई र माइक्रोसफ्टविरुद्ध न्युयोर्क टाइम्सको उजुरी

आफ्ना लाखौं समाचार सामग्री अनुमतिबिना प्रयोग गरेको भनेर न्युयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध उजुरी दिएको छ।

जब अन्तरिक्षको टमाटर हरायो

नासाले अन्तरिक्षमा टमाटर फलाउने परीक्षण गरिरहेको छ। यसको रेखदेख गर्ने काम अन्तरिक्ष यात्री फ्रान्क रुबियोको थियो।

बाजेको सेकुवाले मनायो पाँचौं वार्षिकोत्सव

बाजेको सेकुवा न्युयोर्कले क्वीन्स न्युयोर्कमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय आउटलेटको पाँच वर्ष मनाएको छ।

न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते

न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ। सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो।

नेपालका नगरको विकासमा न्युयोर्कका मेयरसँग संवाद

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ वटा नगरपालिकाका मेयरबीच आपसी सम्बन्ध र नेपालको विकासबारे भर्चुअल संवाद भएको छ।

न्युयोर्कमा ८० हजार जना घरबार विहीन

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ।

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ।

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

स दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन्।

न्युयोर्कमा एकैदिन पाँचजनामा ओमिक्रोन संक्रमण पुष्टि

अफ्रिकामा गत नोभेम्बर ९ मा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा संक्रमण पुष्टि भएको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।

राजनीतिमा मानसिक रोगी

विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।

मर्नुभन्दा पहिला बाँच्नु पर्छ

मलाई बाँच्छु भन्ने थिएन । न्युयोर्कमा यस्तो अवस्था भइसकेको थियो, कोरोनाले भेटेमध्ये धेरै कम मात्र बाँचिरहेका थिए । हरेक दिन जुन प्रकारले बिरामीहरूको संख्या थपिँदै थियो त्यसले यस्तो लाग्न थालेको थियो यो नै मानवसभ्यताको अन्तिम समय हो ।

न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध

अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्