१९ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।

फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले १४औं साफ च्याम्पियनसिप २०२३ को तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

स्पेनिस क्लबसँग गण्डकीको मैत्रीपूर्ण फुटबल प्रतियोगिता

आगामी पुस १३ गते स्पेनको बी डिभिजन क्लब मैत्रीपूर्ण फुटबलको लागि पोखरा आउने भएको छ। स्पेनको बी डिभिजनको काथेरेन्यो फुटबल क्लव मैत्रिपूर्ण खेल्न पहिलो पटक पोखरा आउन थालेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।

दशरथ रंगशालामा मेयर बालेन र अधिकृतहरुको मैत्रीपूर्ण फुटबल (फोटोफिचर)

दिवसको अवसरमा महानगरले सोमबार बिहान वाकाथनको आयोजना गरेको थियो।

महिला हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल्दै शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन्।

नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको पुलिस टेरो क्लब भिड्दै

मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (आज) थाइल्याण्डको पुलिस टेरो क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्