१६ वैशाख २०८१ आइतबार
image/svg+xml

हरिशंकरको अलराउन्ड प्रदर्शन

मधेसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा १७० रनमै अलआउट भयो।

आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा: नयाँ अध्याय लेख्ने अवसर

प्रतियोगिताको अंकतालिकाअनुसार आजको खेल नेपाल र भारत दुवैका लागि ‘गर या मर’को खेल हो। जित्ने टोली समूह ‘ए’ बाट पाकिस्तानसँगै ‘सुपर फोर’मा प्रवेश गर्नेछ। पराजित टोलीको एसिया कप यात्रामा पूर्णविराम लाग्नेछ।

सृष्टिको अलराउन्ड प्रदर्शन

नेपालले शुक्रबार कतारलाई ७९ रनले हराउँदै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सानदार सुरुआत गरेको छ।

खराब ब्याटिङ निरन्तरता

विश्वकप क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको खराब ब्याटिङले दोस्रो दिन पनि निरन्तरता पाएको छ। यद्यपि, दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन प्रेरणामा नेपालले जित यात्रालाई भने दोस्रो खेलमा पनि कायम राख्यो।

मलेसियामाथि सहज जित

शुक्रबारसबै टोलीको चौथो खेल सम्पन्न हुँदा नेपालसहित युएई रहङकङको मात्र ग्लोबल छनोटको सम्भावना बाँकी छ। चारखेलमा अपराजित युएई आठ अंकसहित शीर्षमा रहँदा चारनै खेल खेलेका नेपाल रहङकङ समान ६ अंकसहित नेट नेट र रनेटका आधारमा दोस्रो रतेस्रो स्थानमा छन्।

मेयर कप क्रिकेट: सन्दीपको अलराउन्ड प्रदर्शन

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडाैं मेयर ११ ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशमाथि ९४ रनको जित हात पारेको हो। काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्