१६ वैशाख २०८१ आइतबार
image/svg+xml

न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने

जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ।

‘मान–सम्मानको लागि मन्त्री त्यागेँ’ : गजेन्द्र हमाल

बाँके स्वर्गीय सुशील कोइराला र भाइराजा(रणेन्द्रबहादुर हमाल)को जिल्ला भएकाले बाँके जिल्लाबासीलाई पदको कुनै लोभ नभएको पूर्वमन्त्री हमालले बताए।

अपरिपक्व निर्णयको अलमल

यस पटकको नियुक्ति प्रकरणले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विवादमा ल्याएको छ। यो कुनै अर्थमा उचित होइन। उनी विवादमा आउनु भनेको स्वतन्त्र न्यायालयको छविमै आँच आउनु हो। यो विषय यत्तिकै उठेको होइन। हावा नचली पात हल्लिँदैन। अतः यस विषयमा छानबिन हुनुपर्छ।

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।

हिन्दुराज्यको मुद्दा बोक्दै मन्त्री भए गजेन्द्र हमाल

‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्‍यो र ?’ उनले भने ‘म राजनीति परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ ? त्यो त पार्टीले पनि मुल्यांकन गरेको होला।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्