२४ वैशाख २०८१ सोमबार
image/svg+xml

भारतमै अस्ताए बैतडीका विनोद

रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका- ४ चौसालका २० बर्षीय बिनोद बिष्टको भारतमा मृत्यु भएको हो।

बञ्चरो प्रहारबाट बुबाको हत्या

'मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ।'

मलेसियामा एक नेपालीको मृत्यु

जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ। मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्