जसपा फेरि फुट्यो, आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगे अशोक राई
जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।
जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।
शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्।
पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा राईले प्रदेशको नामाकरणको विषयमा देखिएको विवाद वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन्।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्।
'पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला', सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, 'समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौँ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने?'
अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए। गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता राईले संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा दिनुपर्ने राजीनामा नदिएकाले प्रधानमन्त्रीबाट हटाउन कदम चाल्नु पर्ने बताएका हुन्।