सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न
सांग्रिला डेभलपमेन्ट बैंककोे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सांग्रिला डेभलपमेन्ट बैंककोे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका–११ बिपी चोमा शाखा सञ्चालन गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।