गायिका बिष्णु माझीलाई सरकारद्वारा विभूषण प्रदान गरिँदै
नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका बिष्णु माझी सरकारद्वारा विभुषणबाट सम्मानित हुने भएकी छिन्। माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको हो।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन्।