१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्यारी आमा

निःस्वार्थ मायाले उत्कृष्ट पाठ सिकाउने,उनै हुन् सन्तानका निम्ति सबै गुमाउने। मैन जस्तै पग्लिएर सदा ज्योति दिने,आमा नै हुन् भगवानकाे साक्षात् रूप लिने।

हिमालको फेदीमा

हिमालको फेदीमा मेरो सानो घर छ,सानुसानु घरको छानामाथि खर छ। दिनमा छ शीतल न्यानो हुन्छ रातमा, पहिलोचोटि झुल्किन्छ झुल्के घाम प्रातःमा।

हिमेशको निर्णय

नेपाली जान्दैनन् भनेर सधैं हेप्ने गरेको साथी प्रथम भएको र आफूले भाग लिन नपाएको सम्झेर हिमेश पछुताउँदै अबदेखि समयमै विद्यालय आउने निर्णय गर्दै घरतिर लाग्छ।

सेलरोटी

मेरी सानी भदै छ, ऊ रमाइली हदै छ। पाक्कपुक्क गाला छ, कालोकालो छाला छ। हिजो पर्‍यो साइत, गएँ म नि माइत, तिमी गीत गाऊ भनी , नाचौँ दुवै आऊ भनी।

बालकविताले बालबालिकाको सांगीतिक चेतना परिमार्जन गर्न सहयोग गर्छ

बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।

सुगाको माया

मलाई मेरो सुगाले माया गरेको देखेरै मैंले हामीसँगै बस्छ भनेर । तर, मेरो भाग्यमा पनि सुगा रैन रैछ । किनभने मैंले ल्याएको सुगा एउटा मरयो । एउटा मरेपछि अर्काे ल्याउनुभयो बाबाममीले । तर, त्यो उड्यो । फेरि अर्काे ल्याएको, त्यो पनि उड्यो । उडे पनि मरे पनि मैले बुझे कि मैंले पालेका सबै सुगाले मलाई माया गर्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्